केशर कुमार कालिकोटे
लेखक तथा कलाकार
केशर कुमार कालिकोटे एक प्रतिभाशाली रचनाकार, संगितकार, र गायक हुन्, जसले नेपाली संगीत क्षेत्रलाई विशेष योगदान दिएका छन्। २०४२ साल माघ २६ गते रामेछाप जिल्लाको भुजि–६ (हाल उमाकुण्ड गाउँपालिका–७) मा जन्मिएका केशरको बाल्यकाल ग्रामीण वातावरणमा बित्यो। उनका बाजे कर्ण बहादुर कालिकोटे, बुवा चन्द्र बहादुर कालिकोटे, र आमा सन्त माया कालिकोटे हुन्। परम्परागत गाउँले परिवेशमा हुर्किएका केशरले सानै उमेरदेखि संगीत र रचनामा रुचि देखाएका थिए। बि.एड. अध्ययन गरेका उनले आफ्नो जीवनलाई रचनात्मकता, संग... केशर कुमार कालिकोटे