देशभर अराजकता, विकृति र विसङ्गति बढेको माओवादी केन्द्रको निष्कर्ष

KESHAR KALIKOTE

२०८१ आश्विन ४ गते शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले देशभर अराजकता बढेको निष्कर्ष निकालेको छ ।  साथै सो पार्टीले भू–राजनीतिक अवस्था थप जटिल र पेचिलो बन्दै गइरहेको निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा झन्झन् जटिल पेचिलो बन्दै गएको बताएका हुन् ।

टिप्पणीहरू

सम्बन्धित हरु


Related Post Not Found's !